जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

लिबाङ बसपार्कमा आकर्षक बस व्यवस्थापन (हेर्नुस् तस्वीरहरु)

0 comments

जलजला यातायात व्यवसायी समिति रोल्पाले लिबाङको सोलाबाङमा रहेको बसपर्कलाई व्यवस्थित गरेको छ । सानो स्टेशन भएका कारण बस आवतजावतमा समस्या भएकोले आवश्यक व्यवस्थापन गरिएको लिबाङ काउन्टरका इन्चार्ज कर्ण पुनमगरले बताउनुभयो । बस व्यवस्थापनपछिको बसपार्क ।

हेर्नुस् केही तस्वीरहरुः




















Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger