जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।
thumbnail

अ.ने.म. संघ पाछाबाङको गाउँ कमिटि गठन

0 comments

thumbnail

लिबाङ बसपार्कमा आकर्षक बस व्यवस्थापन (हेर्नुस् तस्वीरहरु)

0 comments

thumbnail

बैठकमै ढुंगा प्रहार गरी हत्या

0 comments

thumbnail

नाति मारेको आशंकामा हजुरआमा पक्राउ

0 comments

thumbnail

सिन्डिकेट प्रणालीको अन्त्य र सडकको स्तरोन्नती जरुरी

0 comments

thumbnail

नेपाल मगर पत्रकार संघ, रोल्पामा नयाँ कार्यसमिति

0 comments

thumbnail

राज्यले उपेक्षा गरेको यातायात व्यवसायीको गुनासो

0 comments

thumbnail

स्थानीय तह निर्माणमा स्थानीयको भूमिका

0 comments

thumbnail

नयाँ सरकार र जनअपेक्षा

0 comments

thumbnail

यो कस्तो राजनीति ?

0 comments

thumbnail

इलाका प्रशासन विस्तार गर्न माग

0 comments

thumbnail

सबैको साझा सरोकार, पूर्ण सरसफाइयुक्त रोल्पा

0 comments

thumbnail

सम्बन्ध विस्तारमा जिम्मेवार नागरिक कि प्रहरी ?

0 comments

thumbnail

पञ्चेबाजा बजाउँदै रोल्पालीले भने ‘प्रहरी मेरो साथी’

0 comments

thumbnail

प्रहरीद्वारा विद्यालय एवम् नागरिक छलफलमा व्यापकता

0 comments

पत्रपत्रिकाहरु __________

प्रीति To यूनिकोड__________

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger